Tis Prakhyat Pratibha – Rajnarayan Pradhan

तीस प्राख्यात प्रतिभा – राजनारायण प्रधान

  • Tis Prakhyat Pratibha
  • Rajnarayan Pradhan
  • Educational Publishing House
  • Nepali
  • 159 pages

295

Availability: 5 in stock

SKU: Tis Prakhyat Pratibha (RBD) Categories: , Tags: ,

तीस प्रख्यात प्रतिभा’ मा संकलित सबै प्रतिभाहरू महान् व्यक्तिहरू हुन् । यहाँ विश्वका प्रसिद्ध व्यक्तिहरूका अन्तरङ्ग झाँकीहरू प्रस्तुत गरिएका छन् । यी व्यक्तिहरूको बारे जानकारी हुनु केटाकेटी, विद्यार्थी तथा सर्वसाधारण सबैको लागि लाभदायी हुनेछ । यस पुस्तकमा तीस प्रख्यात प्रतिभाहरूलाई सरल नेपाली भाषामा रूपान्तर गरी प्रस्तुत गरिएको छ । प्रस्तुत प्रतिभाहरूको जीवनी रोचक र ज्ञानवर्द्धक छ । साथै यस्ता महान् व्यक्तिहरूको जीवनीबाट उत्प्रेरित भै असल र सुयोग्य नागरिक बन्नमा धेरै मद्दत पुग्नेछ ।
Tis Prakhyat Pratibha – Rajnarayan Pradhan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Satthi Prakhyat Pratibha
    Remove
    Shop Ratna Online
    Right Menu Icon