यो पुस्तक किन पढ्ने ?
तपाईंले सिक्न लाग्नु भएको कुराले तपाईंको जीवन परिवर्तन गर्नेछ । यी सुझाव, परामर्श, अनुसन्धानहरूबाट पत्ता लागेका सूत्र र नीतिहरू लाखौं मानिसहरुका लागि आर्थिक सफलता दिलाउने प्रेरणाको स्रोत बनेको छ । यी सिद्धान्तहरू सरल र दैनिक जीवनमा लागू गर्न सजिलो छन् । यी बारम्बार प्रमाणित गरेर सिद्ध भएका सिद्धान्तहरू हुन् । यदि तपाईं यसलाई आफ्नो जीवनमा लागू गर्नुहुन्छ भने यो तपाईंको लागि पनि उपयोगी बन्नेछ ।
यस पुस्तकमा बेस्टसेलिङ लेखक ब्रायन ट्रेसी उत्प्रेरणा दिन्छन् र धनी बन्ने एक्काइस रहस्यका सूत्रहरू बताउँछन् ।
यस पुस्तकले हरेक मानिस अहिलेको अवस्थामा जहाँ रहेपनि धनी बन्न सक्छन् भनेर बताउँछ । यसैको बारेमा पुस्तकमा सुझावहरू पस्किएका छन् । ट्रेसीका अनुसार साधारणतया सफल व्यक्तिहरूले यी एक्काइस वटा रहस्य व्यवहारमा लागू गरेका हुन्छन् ।
यी व्यावहारिक र प्रमाणित रणनीति र ज्ञानले तपाईंलाई कसरी तपाईं आफूले सोचेभन्दा चाँडै अघि बढ्ने भनेर सिकाउँछ । साथै यसले तपाईलाई कसरी आर्थिक स्वतन्त्रता हासिल गर्न सकिन्छ भनेर पनि मार्गदर्शन गर्छ ।
The 21 Success Secret of Self Millionaires(Nepali) – Brian Tracy
The 21 Success Secret of Self Millionaires(Nepali) – Brian Tracy
द २१ सक्सेस सेल्फ–मेड मिलिनियर्स– ब्रायन ट्रेसी
₨275
Availability: 1 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet