Swastha Balbalika – Suman Raj Tamrakar

स्वस्थ बालबालिका– सुमनराज ताम्राकार

395

Availability: 5 in stock

SKU: Swastha Balbalika Categories: , Tags: ,

नेपालमा बालस्वास्थ्य एवं बालबालिकाको समस्यालाई मध्यनजर गरी नेपाली भाषामा त्यति धेरै गहकिला पुस्तक उपलब्ध छैनन् । भएका केही सीमित बालस्वास्थ्यसम्बन्धी पुस्तकहरूमा अंग्रेजी एवं मेडिकल शब्दावलीको अत्यधिक प्रयोग छ। यसै अभावलाई परिपूर्ति गर्न शिशुको जन्मदेखि १५ वर्षसम्मका बालबालिकाका करिब ८१ वटा स्वास्थ्य समस्यालाई सरल नेपाली भाषामा यस पुस्तकमा समेटिएको छ । यस पुस्तकको स्वअध्ययनबाट नै बालबालिकालाई कसरी स्वस्थ राख्ने, घरमै गर्न सकिने उपचार विधि र कति बेला चाहिँ कुन चिकित्सककहाँ जँचाउन लाने भन्ने जानकारी पनि मिल्छ । यस पुस्तकमा समेटिएका विषयवस्तुमाथि विचार पुऱ्याउने हो भने यो पुस्तक प्रत्येक महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, विद्यालय एवं सार्वजनिक पुस्तकालय तथा प्रत्येक शिक्षित अभिभावकले आफूसँग राख्नु लाभदायक हुन्छ ।
Swastha Balbalika – Suman Raj Tamrakar

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Ek Darjan Ek
    Ek Darjan Ek - Raman Ghimire
    Qty: 1
    Price: 195
    Remove
    Newa Nasha
    Newa Nasha - Suman Raj Tamrakar
    Qty: 1
    Price: 700
    Remove
    Shop Ratna Online
    Right Menu Icon