विश्वको सर्वाधिक चर्चित खेल हो- फुटबल र नेपालीहरूको पनि प्रिय खेल |
संसारका अरू देश आधुनिक रङ्गशालामा फुटबल खेलिरहँदा नेपालीहरू भने मोजाको बल बनाएर फुटबल खेलिरहेका थिए । त्यस्तो अवस्थाबाट खेल्न शुरु गरेका नेपाली खेलाडीले नेपालको फुटबलको क्षेत्रमा गरेको योगदान, राष्ट्रिय- अन्तर्राष्ट्रिय मैदानमा खेलेका खेल, उपलब्धि र इतिहासको कथा हो- स्वर्णकथा : नेपाली फुटबलको ।
नेपाली फुटबलको जग बसेको सय वर्षभन्दा बढी भइसकेको छ । आज नेपाली फुटबलको अवस्था जे-जस्तो छ, त्यसलाई यस रूपमा ल्याइपुऱ्याउन खेलकुद क्षेत्र र खेलाडीहरूको अतुलनीय योगदान छ । तिनै योगदानहरूको तथ्यात्मक इतिहास यस पुस्तकमा छ ।
अतीत र वर्तमानबीच जहिले पनि चलिरहने एकखाले संवाद र तिनै इतिहासको पानाका सुनौला कथाहरूको दस्तावेजलाई सरल र चित्ताकर्षक शैलीमा चित्रण गरेका छन्- हिमेशरत्न वज्राचार्यले ।
पुस्तक पढिसकेपछि हरेक पाठकले भन्नेछन्- गोल ।”
Swarnakatha Nepali Footballko – Himesharatna Bajracharya
स्वर्णकथा नेपाली फुटबलको– हिमेशरत्न वज्राचार्य
- Year: 2082 BS
- Edition: 1
- 188 pages
- Paperback
₨555
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet