Siddhantaka Kura – Sanjeev Upreti |
साहित्य तथा संस्कृतिका पश्चिमेली सिद्धान्त ( आधुनिकता / उत्तर आधुनिकता , उत्तर – संरचनावाद , नारीवादी तथा मार्क्सवादी सिद्धान्त , उत्तर – औपनिवेशिकवाद , विश्वव्यापीकरणको अध्ययन तथा फरक क्षमताको अध्ययन ) लाई अ – पश्चिमेली राजनीतिक परिप्रेक्ष्य तथा सांस्कृतिक कृतिहरूसँग जोडेर समालोचनाभन्दा पर रही सामाजिक वैचारिकी निर्माण गर्न मद्दत गर्ने पुस्तक हो , सिद्धान्तका कुरा । |
Reviews
There are no reviews yet