सूर्यप्रसाद श्रेष्ठ
पिताः स्व. लक्ष्मीप्रसाद श्रेष्ठ माताः गणेशकुमारी श्रेष्ठ
जन्मः वि.सं. १९९४ साल फागुन जन्मस्थानः दोभान बजार, ताप्लेजुङ
हालको ठेगानाः चक्रपथ, नारायणगोपाल चोक, काठमाडौँ
शिक्षाः डिप्लोमा इकोनोमिक्स एण्ड सोसल एडमिनिस्ट्रेशन बेलायतः एमए (राजनीतिकशास्त्र, त्रिभुवन विश्वविद्यालय)
सेवाः नेपाल सरकारको प्रशासन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म सम्हालेको र संवैधानिक पदहरुमा अञ्चलाधीश तथा प्रमुख निर्वाचन आयुक्त ।
कुटनीतिक पदः संयुक्त राज्यको आवासीय राजदूतका साथै स्वीडेन, डेनमार्क, नर्वे, फिनल्याण्ड, आइसल्याण्ड, माल्टासमेतको राजदूत । सामाजिक संघसस्थाः नेपाल रेडक्रस सोसाइटी, नेपाल कुष्ठरोग निवारण संघ, पूर्वकर्मचारी परिषद्, जेष्ठ नागरिक मञ्च, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, विभिन्न विद्यालयहरु र उच्च माविहरु
भ्रमण : अमेरिका, युरोप र एसियाका प्रायः सबै मुलुकहरु
पदकः त्रिशक्तिपट्ट दोस्रो र तेस्रो श्रेणी, गोरखा दक्षिणबाहु दोस्रो र तेस्रो, राज्याभिषेक तथा अन्य विभिन्न पदक
सम्मान तथा पुरस्कार: विभिन्न संघसंस्थाहरुले प्रदान गरेका सम्मान तथा
कदर पत्र
Suryasta-Bimba – Surya Prasad Shrestha








Reviews
There are no reviews yet