Suntali (Thapa) – Hari Singh Thapa

सुन्तली (थापा) – हरिसिंह थापा

75

Availability: 5 in stock

SKU: Suntali (Thapa) (RBD) Categories: , Tags: ,

गरिबी, खानदानी, प्रेम र जीवनको सम्बन्ध समाज, संस्कृति, परम्परा र समयसित जोडेर नायक हुन नसकेको नायकसित उपन्यास अगाडि आएको छ । समयसँग पराजित हुँदै र अगाडि बढ्दै देश-विदेशको जमिनबाट उपन्यासको प्रमुख पात्र भोलाले लिएको निर्णय र समय दुर्घटना भएको उपन्यासले लिएको निर्णय उपन्यासमा फैसलाका रूपमा प्रस्तत छ। व्यक्त प्रेमको पराजय भएर अव्यक्त प्रेमको विजयको घोषणा उपन्यासले गरेको छ । यो घोषणा उपन्यासकारले परम्परागत समाजमा आएर गरेका छन् । एउटा प्रेमले अर्को प्रेमलाई विस्थापित गरेको छ । भोलासँगको वैवाहिक प्रेमलाई विस्थापित गरेर सुन्तली मार्जिनल केटो विमलको प्रेमलाई वरण गर्न पुग्छे । एउटा सार्विक सत्यलाई अर्को अव्यक्त सत्यले विस्थापित गर्ने यो उपन्यास उत्तरआधुनिक सोचभित्रैको अर्को सोच हो । भोलाले आफ्नो मिलनको संयोग उपन्यासकी प्रमुख पात्र सुन्तलीमा नभेटे पनि प्रेम शब्द कै पराजय भने उपन्यासले गरेको छैन । यो उपन्यासको विजय यही हो र उपन्यासकार हरिसिंह थापाको वैचारिक सामर्थ्य पनि यही हो।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon