Sundari ra Narasingh – Sparsh Paudyal

सुन्दरी र नरसिंह

150

Availability: 5 in stock

SKU: Sundari ra Narasingh Categories: , Tag:

एक सहरमा फर्चुन नाम गरेको एउटा व्यापारी बस्थ्यो । उसका तीन छोरी थिए । कान्छी छोरीको नाम सुन्दरी थियो । फर्चुनलाई व्यापारमा घाटा लागेपछि उनीहरू सहरबाट गाउँमा बसाइँ सरे । व्यापारका क्रममा फर्चुनको सामान बोकेको पानीजहाज समुद्रमा डुबेको थियो । एक दिन अचानक एउटा चिठी आयो । त्यस चिठीमा एउटा पानीजहाजमा सामान भेटिएको खबर आयो । ऊ सामान लिन सहरतिर लाग्यो । के फर्चुनले आफ्नो सामान भेटाउला ? सुन्दरी र नरसिंहको भेट कहाँ र कसरी भयो ? जान्नको लागि यो कथा पढ्नुहोस् ।
Sundari ra Narasingh – Sparsh Paudyal

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon