Hansal Ra Gretal – Sparsh Paudyal

NPR150.00

Availability: 1 in stock

SKU: Hansal Ra Gretal (RBD) Categories: , Tag:

ग्याब्रिल एक दाउरे थिए । उनकी पहिली श्रीमती लिसेटबाट छोरा ह्यान्सल र छोरी ग्रेटल थिए । बेलाडोना डरलाग्दी बोक्सी थिइन् । उनले ग्याब्रिललाई अत्यन्त मन पराउँथिन् । उनले टुनामुनाको प्रयोग गरी लिसेटलाई मारिन् र ग्याब्रिलको दोस्री श्रीमती भइन् । ग्याब्रिलले बेलाडोनाको कुरा सुनेर आफ्नो बच्चाहरू ह्यान्सल र ग्रेटललाई जङ्गलमा छोडे । जङ्गलमा उनीहरूलाई बोक्सी बेलाडोनाले आफ्नो कब्जामा राखिन् ।
के ह्यान्सल र ग्रेटल बोक्सी बेलाडोनाबाट बच्न सक्लान् ? जान्नको लागि यो कथा पढ्नुहोस् ।
Hansal Ra Gretal – Sparsh Paudyal

Weight 0.38 kg
Authors

Language

Publisher

Brand

Sparsh Paudyal

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top