Srasta Ra Samaya – Devendra Bhattarai

स्रष्टा र समय– देवेन्द्र भट्टराई

  • Srasta ra Samaya
  • Paperback
  • Pages: 362 Pages
  • First Publish Year: 2066 BS
  • Edition: 3rd
  • Language: Nepali
  • Publisher:Ratna Pustak Bhandar
  • ISBN:9789993305491
  • Product Dimension:150 x 235 mm
  • Author: Devendra Bhattarai

995

Availability: 5 in stock

थोरै समयमा धेरै कुरा
श्री देवेन्द्र भट्टराई साहित्यिक पत्रकार हुन् । उनी सधैंजसो तथ्यलाई तथ्यकै रूपमा देख्छन्, कुनै तथ्यलाई कथ्यका रूपमा पनि देख्छन् र, जस्तो देख्यो त्यस्तै लेख्छन् । ‘स्रष्टा र समय’ नामक कृतिमा उनले नेपाली साहित्यका स्रष्टाहरूको व्यक्तित्व र कृतित्वको परिचय रोचक शैलीमा गरेका छन् । उनले स्रष्टाको व्यक्तित्वको वर्णनमा उसको जीवनका मार्मिक प्रसङ्ग र रमाइला आनीबानीको पनि उल्लेख गरेका छन् जसको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव उसका रचनामा पनि परेको हुन्छ । उनले स्रष्टाको कृतित्व बर्णनमा उसका कृतिहरूको आधारमा र उससँगको साक्षात्कारको आधारमा रचना प्रक्रिया, पद्धती, मान्यता र जीवन पद्धतीको उद्घाटन गरेका छन् । रचनागत कैयौं सूक्ष्म बिश्लेषणलाई उनलाई स्रष्टाकै मुखबाट सजिलै बकाएका छन् | उनले स्रष्टाका रचनाभित्रका सार र सुक्तिको प्रयोगद्वारा आफ्नो रचनालाई रोचक बनाएका छन् । भट्टराईको यस कृतिको शैलीलाई म मधुकारी शैली भन्छु । उनी स्रष्टाको सदाबहार सृजनाको फूलबारीमा मौरी झैँ वल्लो छेउ, पल्लो छेउ, मध्यभाग जहाँबाट पसेपनि एक झलकमा फूलबारीको सौन्दर्य हेर्छन् । यसरी उनी स्रष्टाको चीरनवीन वसन्तको सन्देश हामीलाई सुनाउँछन् । अनि हामीलाई यस्तो अनुभव हुन्छ-‘यति थोरै समयमा, कति धेरै कुरा भयो ! ‘

Srasta Ra Samaya – Devendra Bhattarai

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

16
    16
    Your Cart
    Anna Karenina (Penguin)
    Remove
    Satyam
    Satyam - Laxman BiyogiBest Seller
    Qty: 1
    Price: 455
    Remove
    Fulangge
    Fulangge - Lekhnath Chhetri
    Qty: 1
    Price: 335
    Remove
    The Horse & The Lion
    Remove
    Chisso Chulo
    Chisso Chulo - Bal Krishna Sama
    Qty: 1
    Price: 400
    Remove
    Jhyaikuti Jhyai Jhyai
    Remove
    Khari Utkrista Katha
    Remove
    Yuddha ra Shanti Bhag 1
    Remove
    Yuddha ra Shanti Bhag 2
    Remove
    The Dawn Of Everything PB
    Remove
    Shop Ratna Online
    Right Menu Icon