Sotit – Rajav

सोतित – रजव

  • Sotit
  • Rajab
  • Orchid Books
  • Nepali
  • 228 pages

250

Out of stock

Restock Email Notification

SKU: Sotit (RBD) Categories: , Tags: ,
मूलतः कथाकार, उपन्यासकार हुन् राजव । उनको नाटक, संस्मरण, व्यंग्य र कवितामा समेत उनको आख्यान लेखनशैलीको छनक पाइन्छ । तर, आफ्नू लेखनमा उनी शैलीप्रति मात्र होइन, समकालीन लेखन कलाको अन्य सरोकार प्रयोग, संवेदना, यथार्थ र कल्पनाको जोडघटाउप्रति पनि उत्तिकै सचेत छन् । यसकारण राजवको आख्यानले पाठकलाई अत्यन्त संवेदित कलासँग साक्षात्कार गराउँछ । यसैको समानान्तरमा उनी समाज, त्यसभित्रका राजनीति र शोषणको खेलका क्रूरताहरूमाथि दरिलो प्रहार गरिरहेका भेटिन्छन् । यिनैको साक्षका रूपमा उभ्भिएको छ राजवको यो नयाँ उपन्यास सोटिट ।

Sotit – Rajav

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Born In Bigutar Nepal
    Remove
    Atlantic Street
    Atlantic Street - Rajav
    Qty: 1
    Price: 250
    Remove
    Shop Ratna Online
    Right Menu Icon