Sootputra – Shankar Prasad Gaire

सूतपुत्र– शंकरप्रसाद गैरे

  • Year: 2082 BS
  • Edition: 1
  • 253 pages
  • Paperback

600

Out of stock

Restock Email Notification

SKU: Sootputra Categories: , Tag:

महाभारतको जगमा उभिएको मिथकीय पुनर्लेखनको पौराणिक-सामाजिक उपन्यास हो – सूतपुत्र ।
महाभारतका महान् योद्धा कर्णलाई नायक बनाएको यस उपन्यासले विभेदयुक्त समाजमा बाँच्न त्यसै त कठिन हुन्छ, अझै एक सचेत व्यक्तिका निम्ति त्यो कतिसम्म पीडादायी हुन्छ भन्ने कुराको वस्तुपरक र मार्मिक चित्रण गरेको छ ।
जातीय विभेदलाई मुख्य विषय बनाएको यस उपन्यासले मान्छेको बाह्य आडम्बर र उसको वास्तविक जीवनको क्षयोन्मुख चरित्रको चित्रण गर्दै हाम्रै गाउँ शहरको विम्बलाई प्रस्तुत गरेको छ ।
पौराणिक कथाका माध्यमबाट जातीय सबाल्टर्नलाई उत्खनन गर्ने लेखकको लोभलाग्दो कथा-कौशल नै उपन्यासको सबैभन्दा ठूलो शक्ति हो ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Gharbhitrako Gaijatra
    Remove
    Prarabdha
    Prarabdha - Bhuwan Chand Thakuri
    Qty: 1
    Price: 300
    Remove
    Athak Sworsadhak
    Remove
    Shop Ratna Online
    Right Menu Icon