पृथ्वीको एउटा कुनामा यस्ता मानिस पनि छन्, जोसँग नाम, दामलगायत सबथोक छ । र पनि उनीहरू खुसीले बाँच्न सकेका छैनन्, किन ?
पृथ्वीको अर्को कुनामा यस्ता मानिस पनि छन्, जसलाई आफ्नो नाउँसम्म थाहा छैन । र पनि उनीहरू खुसी खुसी बाँचिरहेका छन् । सबथोक हुनेभन्दा एक-दुई थोक हुने नै ज्यादा खुसी छन्, किन ?
पुस्तकमा बालक बुधे छ । ऊ स्कुल जान्छ । पहिलो हुँदै हरेक वर्ष माथिल्लो कक्षा पुग्छ । तर ऊसँग लेख्न-पढ्नका लागि कापी-किताब छैनन् । तर पनि हरेक वर्ष ऊ कसरी पहिलो भएको होला ? त्यतिका विद्यार्थीलाई कसरी उछिनेको होला ?
कहिल्यै कसैले सुधार्न नसकेकालाई पनि एक थोकले सुधार्दो रहेछ । त्यो के होला ?
यी यावत् जिज्ञासा हाँसो, आँसु अनि भावकुताले भरिएको यस पुस्तकले मेटाउँछ
Shunyako Mulya (Saas Sahas ra Snehako Katha) – Nawaraj KC
शून्यको मूल्य (सास साहस र स्नेहको कथा) नवराज केसी
- Year: 2082 BS
- Edition: 1
- Paperback
US$5.20
Availability: 2 in stock
SKU: Shunyako Mulya (Saas Sahas ra Snehako Katha)
Categories: Books, Nepali Books / Stories, New Book Arrivals
Tag: Stories-Nepali
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet