Shiva Darshan – Kamal Prasad Dhungana

शिवदर्शन– कमलप्रसाद ढङ्गाना

395

Availability: 5 in stock

यदि तपाईं निश्चिन्त हुन चाहनुहुन्छ भने एउटा सानो कुरा छ- सारै सानो कुरो या भनौँ तरिका यो छ कि – आफूलाई हटाउनुस् र परमात्मालाई गर्न दिनुहोस् – जे गर्नुहुन्छ । गर्नुभए ठीक नगरे पनि ठीक – कहीँ पुऱ्याउनुभए ठीक; नपुऱ्याए पनि ठीक। तपाईं सारा चिन्ताको भार उनैमाथि छोडिदिनुहोस् । जोमाथि यत्रो विराट् जीवन अडेको छ । चन्द्र, तारा अडेका छन् । ऋतुहरू घुमिरहन्छन्, सूर्य उदाउँछ, अस्ताउँछ, यत्रो विराट् जीवनको सागर । यतिका लहरहरू जसलाई सम्हालेको छ तिम्रो सानो लहर पनि सम्हाल्ने छ ।
Shiva Darshan – Kamal Prasad Dhungana

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon