‘साठी प्रख्यात प्रतिभा’ मा संकलित सबै प्रतिभाहरू महान् व्यक्तिहरू हुन् । यहाँ उपन्यासकार पनि छन्, नाटककार पनि छन्, चित्रकार र संगीतकार पनि छन्, वैज्ञानिक र व्यापारीका साथै राजनीतिज्ञ पनि छन् । यहाँ यिनै प्रसिद्ध व्यक्तिहरूका अन्तरङ्ग झाँकीहरू प्रस्तुत गरिएका छन् । यी व्यक्तिहरूको बारे जानकारी हुनु केटाकेटी, विद्यार्थी तथा सर्वसाधारण सबैको लागि लाभदायी हुनेछ । यहाँ साठी प्रख्यात प्रतिभाहरूलाई सरल नेपाली भाषामा रूपान्तर गरी प्रस्तुत गरिएको छ । प्रस्तुत प्रतिभाहरूको जीवनी रोचक र ज्ञानवर्द्धक छ । साथै यस्ता महान् व्यक्तिहरूको जीवनीबाट उत्प्रेरित भै असल र सुयोग्य नागरिक बन्नमा धेरै मद्दत पुग्नेछ ।Satthi Prakhyat Pratibha – Rajnarayan Pradhan
Satthi Prakhyat Pratibha – Rajnarayan Pradhan
सत्ती प्राख्यात प्रतिभा – राजनारायण प्रधान
- Satthi Prakhyat Pratibha
- Rajnarayan Pradhan
- Educational Publishing House
- Nepali
- 295 pages
₨395
Availability: 5 in stock
| Weight | 0.3 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.






Reviews
There are no reviews yet