Sankhejungako Ukalo – Bhuwan Hari Sigdel

साँखेजुङको उकालो – भुवनहरि सिग्देल

Rated 5.00 out of 5 based on 1 customer rating
(1 customer review)

690

Availability: 5 in stock

SKU: Sankhejungako Ukalo Categories: , Tags: ,

तपाईं को हो ?’ नेपथ्यबाट प्रश्न छ मउपर । मलाई त साँच्चै थाहा छैन, म को हुँ ? के तपाईंलाई थाहा छ, तपाईं भनेको को हो ? तथापि मलाई म हुनुको गर्व छ । त्यसैले मनमनै भनेँ, म यात्री हुँ, यात्रा गर्छु । के तपाईंलाई थाहा छ, यात्रा के हो ? म कसैलाई पनि चिन्दिनँ, न बन्धु, न गोत्र, न आफन्त, न समाज। प्रकटमा यसो भनें, ‘रात पर्यो । एक रात वास बस्न पाऊँ !

+++
मेरो मुखमा एकनास हेरेर साहुले आँसु खसाल्यो । भन्यो, ‘मैले संसार चिन्न अझै बाँकी रहेछ । मेरो सम्पत्ति कसरी लुट्न पाइन्छ भन्ने तत्त्वको बिगबिगी यहीँ वरिपरि छ । यहीँ तपाईं भन्नुहुन्छ सम्पत्ति दिने हो भने राजिनामा दिन्छु रे ! यो कस्तो दुनियाँ हो ?’
मैले दृढतापूर्वक भनेँ, ‘संसारमा नियत, निष्ठा र स्वाभिमान मरेका मानिसमात्र छैनन् भन्ने यो प्रमाण हुन सक्छ ।’
– साँखेजुङको उकालोबाट
Sankhejungako Ukalo – Bhuwan Hari Sigdel

Weight 0.5 kg
Authors

Language

Publisher

1 review for Sankhejungako Ukalo – Bhuwan Hari Sigdel

  1. Rated 5 out of 5

    Ballav Kattel (verified)

    Received on time, excellent!

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Mai Chhori Sundari
    Remove
    Shop Ratna Online
    Right Menu Icon