Samagra Jeewanshaili Byavasthapan – Narbikram Thapa

समग्र जीवनशैली ब्यावस्थापना – नरविक्रम थापा

480

Availability: 5 in stock

SKU: Samagra Jeewanshaili Byavasthapan Categories: , Tags: ,

डा. नरविक्रम थापा
प्रा. डा. नरविक्रम थापा (सन् १९६०) खुर्कोट, सिन्धुलीमा जन्मनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँले विगत ४२ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थामा काम गरिसक्नुभएको छ । नेपालको ग्रामीण तथा शहरी क्षेत्रका महिला, पुरुष, बालबालिका, दलित, ज्येष्ठ नागरिक, जनजाति तथा गरिबको जीवनस्तर उकास्नका लागि डा. थापाले धेरै योगदान पुऱ्याउनुभएको छ । उहाँले साहित्य, विकास सम्बन्धी (पुस्तक तथा जर्नलमा प्रकाशित वैज्ञानिक लेख) ८४ वटा कृतिहरू प्रकाशित गरिसक्नुभएको छ । डा. थापा ग्रामीण विकास, कृषि, खाद्य अधिकार, जनजीविका, विपद् व्यवस्थापन, वातावरण संरक्षण, संस्थागत विकास, परियोजनाको मूल्याङ्कन, अध्ययन-अनुसन्धान, प्राकृतिक चिकित्सा, जनस्वास्थ, योग विज्ञान, जडिबुटी, स्वमूत्र चिकित्सा, अकुप्रेसर, तत्त्वज्ञान मुद्रा, जीवनशैली व्यवस्थापन आदिमा विशेष दखल राख्नुहुन्छ । डा. थापा हाल लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकाय अन्तर्गत बौद्ध तथा दिगो विकास सम्बन्धी विषय समिति सदस्य हुनुहुन्छ । उहाँ सुलक्षण कीर्ति क्याम्पस, कीर्तिपुरमा बौद्ध अध्ययन तथा दिगो विकास सम्बन्धी प्राध्यापक हुनुहुन्छ भने लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीमा भिजिटिङ प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ । डा. थापा सामाजिक विज्ञान तथा प्राकृतिक विज्ञानका पनि अध्येता, योजना तर्जुमा, अनुगमन, प्रतिवेदन लेखन र परियोजना मूल्याङ्कन विज्ञ पनि हुनुहुन्छ ।
Samagra Jeewanshaili Byavasthapan – Narabikram Thapa

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon