Sallipir – Nayan Raj Pandey

सल्लीपिर – नयनराज पाण्डे

  • Sallipir
  • Paperback
  • Pages: 229 Pages
  • First Publish Year: 2073 BS
  • Edition: 1st
  • Language: Nepali
  • Publisher:Fine Print Books
  • ISBN:9789937665094
Rated 5.00 out of 5 based on 1 customer rating
(1 customer review)

348

Availability: 5 in stock

SKU: Sallipir (RBD) Categories: , Tags: ,

Sallipir – Nayan Raj Pandey (Bestseller) |

लू, उलारजस्ता सर्वोकृष्ट उपन्यासका लेखक पाण्डेको यो सातौं उपन्यास हो ।आफू हुर्केको पश्चिम तराईलाई आफ्नो कथा, उपन्यासका परिवेश बनाउँदै आएका पाण्डे सल्लीपिरमा हिमाली भूभागतर्फ उक्लेका छन् ।सल्लीपिर हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो । प्रतिकात्मक रुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ । तिनका सपना र ती सपनाहरुलाई बेवास्ता गरिरहेको हाम्रो राजनीतिको कुरुप अनुहार पनि यसमा देखाउने प्रयास गरिएको छ । यसमा तीन पुस्तको कथा छ । हिमाल आरोहणका सुखदुःख छन् । चौरी गोठालाका व्यथा र आनन्द छन् । एउटा बालकको किताब पढ्ने रहर छ र त्यो रहर पूरा गर्न अनेकौं समस्याको सामना गर्ने आमाको संघर्षको कथा छ ।

नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन् । समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका तीन कथासङ्ग्रह र सात उपन्यास प्रकाशित छन् ।

Weight 0.3 kg
Authors

Language

Publisher

1 review for Sallipir – Nayan Raj Pandey

  1. Rated 5 out of 5

    sabin.chhetri (verified)

    नयनराज पाण्डे मेरो मनपर्ने लेखक हुन् . उनको अरु उपन्यासहरु धेरै राम्रा लागेकाले, यो पनि राम्रो नै होला भनेर मैले रिस्क लिएको हो . चांडो डेलिभरी गरेको मा रत्न बुक्स लाइ धेरै धन्यवाद

Only logged in customers who have purchased this product may leave a review.

10
    10
    Your Cart
    Anna Karenina (Penguin)
    Remove
    Satyam
    Satyam - Laxman BiyogiBest Seller
    Qty: 1
    Price: 455
    Remove
    Fulangge
    Fulangge - Lekhnath Chhetri
    Qty: 1
    Price: 335
    Remove
    The Horse & The Lion
    Remove
    Chisso Chulo
    Chisso Chulo - Bal Krishna Sama
    Qty: 1
    Price: 400
    Remove
    Jhyaikuti Jhyai Jhyai
    Remove
    Khari Utkrista Katha
    Remove
    Shop Ratna Online
    Right Menu Icon