ईश्वरले हामीलाई पराधीन बनाएर पठाएको होइन । संसारका स्थिति नै हाम्रो आनन्दको स्वामिनी बनेर बसेका छन् । तिनले जब चाह्यो हँसाउने र रूवाउने गर्छन् ।
आत्मा आफ्नो आनन्दको स्वमी आफैँ हो । यसका लागि उसलाई कसैमाथि निर्भर रहनु पर्दैन । ऊसँग त्यस्ता प्रतिभा, योग्यता एवं कला उपलब्ध छन् जसका आधारमा मनुष्यले चाहेमा दुःखको स्थितिमा पनि त्यस्तै प्रसन्नतापूर्वक आफ्नो जीवनक्रम चलाइरहन सक्छ जस्तो ऊ सुखका समयमा चलाउँछ । ‘हामी बदले युग बदलिन्छ, आमी सुध्रे युग सुध्रिन्छ ।’
Yogiraj Ganapati Swami – Kamal Prasad Dhungana
दशैं Offer
Yogiraj Ganapati Swami – Kamal Prasad Dhungana
योगीराज गणपति स्वामी– कमलप्रसाद ढुङ्गाना
₨295
Availability: 4 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet