Sahakari – Keshav Badal

सहकारी– केशव बडाल

135

Availability: 5 in stock

SKU: Sahakari Categories: , Tag:

यसै पुस्तकबाट….
• सहकारीको जन्म, विकास र विस्तारको इतिहास हेर्दा र वर्तमान अवस्था विश्लेषण गर्दा पनि उत्पादन प्रणाली, उत्पादनका औजार, उत्पादन ढाँचा, वितरण प्रणालीसहितको उत्पादक शक्ति र उत्पादन सम्बन्धको वर्तमान अवस्थाले सहकारीको आवश्यकता र महत्वलाई अब कसरी लिनुपर्ला भन्ने कुरा निर्देशित गरेको हुन्छ । उत्पादनको आधार, उत्पादनका साधन, उत्पादनका औजार, उत्पादनका प्रविधि र यी सबैको स्वामित्व कसको छ भन्ने कुरा अत्यन्त महत्वपूर्ण प्रश्न हो । सहकारी सामाजिक र सामूहिक स्वामित्व भएको उत्पादन प्रणालीमा समाजका सदस्य नै उत्पादन साधनका समान हकदार हुन्छन् । निजी स्वामित्व भएको उत्पादन प्रणालीमा व्यक्तिको भूमिका प्रवल हुन्छ । सहकारी संस्थासँग आबद्ध उत्पादन प्रणालीमा कुनै व्यक्ति नभएर संस्थामा सदस्यहरु नै उत्पादन साधनका हकदार हुन्छन् । यो एउटा अत्यन्त लोकतान्त्रिक आर्थिक प्रणाली हो । सहकारीका केही समाजवादी र केही पुँजीवादी गुण हुन्छ तर यो समाजवादतर्फ उन्मुख आर्थिक प्रणाली हो ।
Sahakari – Keshav Badal

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon