Shop Online For Books | Stationery | Fashion | Gift Items

Digo Bikas Lakshyaka Lagi Sahakari Anubhav – Keshav Badal

250

Availability: 5 in stock

SKU: Digo Bikas Lakshyaka Lagi Sahakari Anubhav (RBD) Categories: , , Tag:

नेपालको नयाँ संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सङ्कल्पसहित समाजवादप्रति प्रतिबद्ध समृद्ध राष्ट्र निर्माण गर्ने अठोटलाई मुखरित गर्छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र समन्वयात्मक विकासले नै समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधारशीला निर्माण गर्ने उद्देश्य पूरा गर्न सक्छ भन्ने धारणा संविधानमा अन्तर्निहित छ ।
‘दिगो विकास लक्ष्यका लागि सहकारी : अन्तर्राष्ट्रिय अनुभव’ शीर्षकको बडालजीको यो पुस्तक विश्वव्यापी सहकारी आन्दोलन अहिले कसरी, कता र कुन दिशातिर निर्देशित भइरहेछ, विकासबारे आइरहेका नयाँ सोचहरूलाई सहकारी आन्दोलनले कसरी आत्मसात गर्दै अघि बढिरहेछ भन्ने जानकारी दिन्छ ।
Digo Bikas Lakshyaka Lagi Sahakari Anubhav – Keshav Badal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon