Sagarmani Dai Nepal Pharkinu Bhayo – Bishworaj Adhikari

सागरमणि दाई नेपाल फर्किनु भायो – विश्वराज अधिकारी

  • Sagarmani Dai Nepal Pharkinu Bhayo
  • Bishworaj Adhikari
  • Mf
  • Nepali
  • 156 pages

200

Availability: 5 in stock

SKU: Sagarmani Dai Nepal Pharkinu Bhayo (RBD) Categories: , Tags: ,
अमेरिका छिर्नखोज्ने नेपाली प्रवृत्ति, नेपालीले अमेरिकामा पाएका शारीरिक तथा मनोवैज्ञानिक हन्डरहरू, इलिगल बस्नुपर्ने बाध्यता, नेपालबाटै अमेरिका पुगेका प्रौढ व्यक्तिका गुनासाजस्ता डायस्पोरिक पीडा अभिव्यक्त भएको छ । अमेरिकाबाट नेपाल फर्कन्छु-फर्कन्छु मात्र भन्ने, अर्कालाई उराल्ने तर आफू कहिल्यै नेपाल नफर्कने मान्छेको दोहोरो प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरिएको छ । अमेरिकामा केही नेपालीहरूले भीख माग्दै ” हिंडेको कारुणिक दृश्य देख्न पाइन्छ । चाहँदाचाहँदै पनि अनेकन् कारणले नेपाल पुग्न नपाएको डायस्पोरिक पीडा पनि यही कृतिमा उजागर गरिएको छ। एकातिर अमेरिकामा रहेका प्रथम पुस्ताका नेपाली नेपाललाई असाध्य धेरै माया गर्छन् भने अर्कोतिर नेपालको नाम पनि सुन्न नचाहने नेपाली पनि छन् । नेपालमा हुँदा राष्ट्रवाद, मातृभाषा, संस्कृति तथा पहिचानका निम्ति लागी पर्ने अभियन्ता नै अमेरिका पुग्नेबित्तिकै अङ्ग्रेजीमा मात्र बोल्ने गर्छन् भन्ने कुरा कृतिभित्र छर्लङ्ग छ । अमेरिकी नागरिकता तथा वैभवीय जीवनलाई तिलाञ्जली दिएर सम्पूर्ण परिवारलाई अमेरिकामै सधैंका लागी छोडेर नेपाल फर्केका नेपालीका कथा पनि छन् । यो पुस्तकले राष्ट्र, राष्ट्रियता तथा सार्वभौमसत्ताका बारेमा फरक दृष्टिकोण पस्किएको छ ।

Sagarmani Dai Nepal Pharkinu Bhayo – Bishworaj Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Red Riding Hood
    Remove
    Docha (Nagarkoti)
    Remove
    Shop Ratna Online
    Right Menu Icon