लाग्थ्यो- सपनाको सहरमा पुगेपछि त्यहीँ टुङ्गिन्छन् होला पलायनका मार्गहरू । तर, नटुङ्गिँदो रहेछ भौतारिने क्रम । फेरि सुरू हुन्छ एकपछि अर्को क्रम । समयको नियम भूगोलदेखि भूगोलहरूमा । भर्खरै डेढ मिलियन मानिसहरू पलायन भए यता यो सपनाको सहर हङकङबाट । जहाँ हजारौं मानिस सपना देख्न आउने गर्छन्, हरेक दिन र रात । यो हङकङे सहर न रित्तिन्छ न भरिन्छ । अचम्म लाग्दो मायावी सहरको मायावी चाल र जाल ।
Best Seller
Sabhadekhi Sagar – Daju Gurung
सभा देखि सागर– दाजु गुरूङ
- Year: 2082 BS
- Edition: 1
- 249 pages
- Paperback
₨499
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.




Reviews
There are no reviews yet