Shop Online For Books | Stationery | Fashion | Gift Items

Ritto Ratha (Hd) – Ratna Prajapati

475

Availability: 5 in stock

SKU: Ritto Ratha (Hd) (RBD) Categories: , , Tags: ,
स्थानीय संस्कृतिको झल्को र यौनिक झिल्को कथाकार रत्न प्रजापतिका कथाबाट प्रायः अलग नहुने विषय हुन् । उनका कथा सामाजिक यथार्थका प्रतिबिम्ब हुन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति/ विसङ्गतिलाई उनका कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएको पाइन्छ । मूलतः मानवीय सम्बन्ध र संवेदनालाई उनका कथाले राम्ररी पक्रेको पाइन्छ । अझ उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई कथामा जोड्नु त उनको निजी विशेषता नै हो । यस्तै विशेषता बोकेका कथा हुन् रित्तो रथ लगायतका अरू धेरै कथाहरू । सरलता, शालीनता र रहज प्रवाह उनका कथाका प्रमुख विशेषता हुन् । उनका यसअघि बिसन्चो (२०६१), सेतो बादल (२०६६), बदाम बेच्ने केटी (२०७४) र स्वच्छन्द साँझ (२०७४) कथासङ्ग्रह प्रकाशित छन्।

Ritto Ratha (Hd) – Ratna Prajapati

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon