Ratna Brihat Nepali Samalochana (Prayogik Khanda) – Laxman P. Gautam, Rajendra Subedi

995

Availability: 5 in stock

SKU: Ratna Brihat Nepali Samalochana (Prayogik Khanda) (RBD) Categories: , Tags: ,

Ratna Brihat Nepali Samalochana (Prayogik Khanda) – Rajendra Subedi, Laxman P. Gautam

रत्न बृहत् नेपाली समालोचना (प्रायोगिक खण्ड) उत्तरवर्ती प्रायोगिक नेपाली समालोचनाका प्रवृत्तिहरूको समष्टि नमुना हो । नेपाली समालोचनाका अद्यतन प्रवृत्ति, गति, धार र दिशालाई प्रतिनिधित्व गर्ने मानक समालोचनाहरूको सङ्ग्रहका रूपमा यो ग्रन्थ अस्तित्वशाली देखिन्छ । प्राग्भानुभक्तीय काव्यपरम्परादेखि मिथकी विश्लेषण हुँदै उत्तरवर्ती कालखण्डसम्मका काव्य कविताको निरूपण तथा आख्यानमा उत्तरआधुनिकता, नवमनोविश्लेषण, श्यामव्यङ्ग्य, सांस्कृतिक र सीमान्तीय चेतना एवम् नेपाली नाट्यपरम्पराका मानकता र प्राचीन लेख्य परम्परादेखि उत्तरवर्ती नेपाली निबन्धसम्मको अध्ययन विश्लेषणका साथै सङ्कथन विश्लेषण र लोकाख्यानको संरचानावादी विश्लेषणसम्मका प्रायोगिक नमुनाहरूको विद्यमानता यस ग्रन्थमा छ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Guru
    Guru - Kahlil Gibran
    Qty: 1
    Price: 175
    Remove
    Shop Ratna Online
    Right Menu Icon