Raatma Kalam – Amar Giri

रातमा कलम– अमर गिरी

  • Year: 2082 BS
  • Edition: 1
  • 123 pages
  • Paperback

350

Availability: 5 in stock

SKU: Raatma Kalam Categories: , , Tag:

एकै भञ्ज्याङ् चढ्दैमा बिसाइ नफेर्ने काव्ययात्री हुन्
I
1 अमर
गिरी । कविताको उकालोमा पाँच दशकभन्दा बढी समय अथक यात्री हुनु आफैमा असाधारण साक्ष्य हो । कवि गिरी २०३० को दशकदेखि प्रगतिवादी कविता धारामा अनवरत क्रियाशील छन् । समाज, प्रकृति, जीवन, दर्शन, वर्गसङ्घर्षजस्ता स्थूल विषयदेखि मानवजीवनका सुक्ष्मतम मनोद्वन्द्व, प्रेम, पीडा, आशा, निराशा, चिन्ताजस्ता भावनालाई पनि सहज शब्दबुनोट र सुन्दर शैलीमा अभिव्यक्ति दिन्छन् गिरीका कविताले । आम मान्छेका सुखदुःखलाई वाणी दिने, जीवन महत्ताको गाथा गाउने, सङ्घर्षशीलहरूसँग ऐक्यबद्धता जनाउने, विकृत दुनियाँको विरुद्धमा निर्धक्क उभिने – गिरीका यी कविता कोमल लवजका तिख्खर स्वरहरू हुन् । ‘रातमा कलम’ उनको छैठौं कविता सङ्गालो हो ।

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon