Punsaban – Kapil Kafle

पुंसवन– कपिल काफ्ले

400

Availability: 5 in stock

SKU: Punsaban Categories: , Tags: ,

चाहेको सन्तान जन्माउन सकिने प्राचीन प्रविधि ‘पुंसवन संस्कार’को सदुपयोग र मानवसृष्टि नै खलबलिने गरी महिला अधिकारका नाममा हुन सक्ने आधुनिक प्रविधिको दुरूपयोग अनि स्वार्थी एवं निरीह राज्यको मार्मिक चित्रण छ उपन्यासमा ।
रोहिणी घिमिरे
पुंसवन उपन्यासले पूर्वीय दर्शन र पश्चिमी सभ्यताका बीच फ्यूजन ल्याएको छ । हजारौँ वर्षअघि विकसित परम्पराको गहिरो अध्ययन गरी सहज भाषामा लेखिएको पुंसवनले नेपाली साहित्यिक इतिहासमा नयाँ पहिचान बनाउने कुरामा म विश्वस्त छु ।
देवशंकर पौडेल

Punsaban – Kapil Kafle

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    Hira Ra Moti
    Hira Ra Moti - Kalpana Pradhan
    Qty: 1
    Price: 50
    Remove
    Confess
    Confess - Colleen Hoover
    Qty: 1
    Price: 960
    Remove
    Red Riding Hood
    Remove
    Limbu Itihas
    Remove
    Safalta Kasari Paune
    Remove
    Shop Ratna Online
    Right Menu Icon