• एउटा अनुरोध के पनि हो भने हामी नेपालीले यदि देश समाजलाई बुझ्नु छ भने देशवासीका विश्वासका समस्त साहित्यहरू, वेदादिहरू र मुन्धुमहरू हामी प्रत्येकले पढ्नै पर्छ, पढाउनै पर्छ । अरूको बुझ्दै नबुझी देशको सांस्कृतिक इतिहास यही हो भनेर आफ्नो कुरा थोपर्न मिल्छजस्तो लाग्दैन । एक त हाम्रो सामाजिक बनावटी त्यसै पनि जटिल छ । परस्परलाई राम्ररी नबुझी नजानी बोल्दा, लेख्दा तथा व्यवहार गर्दा हाम्रो सामाजिक सौहार्दतामा खललमात्र पुग्नसक्ने सम्भावना रहन्छ । जुनसुकै धर्म, सम्प्रदाय, जातजातिका भए पनि आफ्नै देशवासीहरू दुश्मन हुन सक्दैनन् । शत्रु होइनन् । तिनलाई, परपर नधचेटौं ।
कृष्णविक्रम नेम्बाङ, लेखक
यो ग्रन्थले प्राचीन सावा येत्हाङ तथा याक्थुङ लाजेर ‘लिम्बुवान’ का हाल ‘लिम्बू’ जातिको वास्तविक इतिहासलाई पहिचान गर्न थप सहयोग गर्नेछ । यसका साथै, इतिहासमा लिम्बूजातिसित अन्तरसम्बन्ध तथा ऐतिहासिक सम्बन्ध राख्ने तिब्बती, लेप्चा, कोच, सेन र रायका बारेमा पनि अनेक तथ्यहरू उजागर गरेको छ । यसरी, यस्ता अन्तरसम्बन्ध तथा ऐतिहासिक सम्बन्धहरूलाई अनेक साक्ष्य-प्रमाणका आधारमा मिहिन रूपले नकेलाएसम्म सम्बद्ध जातिको वास्तविक इतिहासको पहिचान हुँदैन ।
– मुन्धुम एकाडेमी, प्रकाशक
Limbu Itihas – Krishma Bikram Nembang
Limbu Itihas – Krishma Bikram Nembang
लिम्बु इतिहास– कृष्णविक्रम नेम्बाङ
₨550
Out of stock
Restock Email Notification
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet