Pratirup – Khagaraj Baral

प्रतिरुप– खगराज बराल

495

Availability: 5 in stock

SKU: Pratirup Categories: , Tag:

शैक्षिक क्षेत्र र सामान्य प्रशासनका विविध पक्षमा ख्याति कमाएका लेखक डा. खगराज बराल पछिल्लो समय साहित्यिक सिर्जनामा क्रियाशील छन् । झन्डै डेढ दर्जन पुस्तकका सर्जक, संरचक डा. बरालले पाठकमाझ नयाँ कोसेली ल्याएका छन् दोस्रो उपन्यास प्रतिरूप ।
यथार्थ विषयवस्तु र मौलिक कथालाई समकालीन समाजका भोगाइहरूसँग अन्तर्घुलन गरी आख्यानमा उतार्ने बरालको प्रतिरूप मा धैर्य र उत्साहको भल बगेको छ । नेपाल र भारतका विभिन्न पर्यावरणमा जन्मिएर हुर्किएर नेपाली भावनामा फैलिएको प्रतिरूप द्विदेशीय परिवेश, भाषा, संस्कृति, संस्कार र सभ्यताको सङ्गम हो ।
Pratirup – Khagaraj Baral

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Balsansar
    Balsansar - Gijubhai
    Qty: 1
    Price: 299
    Remove
    The Birth of Being Yoga
    The Birth of Being Yoga - Osho
    Qty: 1
    Price: 240
    Remove
    Ma Sakchhu
    Ma Sakchhu - Karna Shakya
    Qty: 1
    Price: 670
    Remove
    Malama Nauniyaka Phulharu
    Remove
    Shop Ratna Online
    Right Menu Icon