रचनाहरूको सङ्ग्रह सङ्कलन, सम्पादन र प्रकाशनको उपक्रम पनि हाम्रैजस्तो नपढे पनि विद्वान् कहलाइने, अध्ययन
नगरे पनि शास्त्रज्ञ हुने र कालो अक्षर
भैंसी बराबर भए पनि विशिष्ट व्यक्तित्व
सम्पादक व्याकुल पाठक
बन्ने समाजमा सारा श्रम र सीप खर्च
गरेर व्याकुल पाठक सम्पादक बन्नु र रत्न पुस्तक भण्डार प्रकाशक बनेर साहित्यको सेवा गर्नु आफैंमा प्रशंसनीय कार्य ठहर्छ ।
Prakhyat Nepali Katha Khanda 4 – Byakul Pathak
Reviews
There are no reviews yet