Prachin Samaj (Manab Sabhyatako Etihasik Bikas) – Lewis H. Morgan

प्राचीन समाज (मानव सभ्यताको ऐतिहासिक विकास)– लुइस हेनरी मोर्गन

  • Year: 2026 AD
  • Edition: 1
  • 569 pages
  • Paperback

1,149

Out of stock

Restock Email Notification

SKU: Prachin Samaj (Manab Sabhyatako Etihasik Bikas) Categories: , Tag:

लुइस हेनरी मोर्गन (१८१८-१८८१) एक अमेरिकी मानवशास्त्री तथा समाजशास्त्री हुन् । उनको पुस्तक प्राचीन समाज (Ancient Society, 1877) समाजको विकासमा आधारित एक अत्यधिक प्रभावशाली पुस्तक हो । यस पुस्तकले प्राचीन मानव समाजको विकास; परिवार, सम्पत्तिको स्वामित्व र सामाजिक संरचनाहरूमाथि गहन विमर्श गरेको छ ।
पुस्तकमा मोर्गनले प्रारम्भिक मानव समाज; मानव सभ्यताको प्राचीन स्वरूप; परिवार र सम्पत्तिको अवधारणा; प्रारम्भिक कृषि तथा पशुपालन; भाषा, कला र संस्कृतिको विकासदेखि सहरहरूको उदयसम्मको विशद व्याख्या गरेका छन् । यस पुस्तकले कार्ल मार्क्स, फ्रेडरिक एङ्गेल्सजस्ता महान् समाजवादीहरूमा गहिरो प्रभाव पारेको थियो । एङ्गेल्सले आफ्नो प्रसिद्ध पुस्तक परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति मा मोर्गनका विचारलाई समाजवादी सिद्धान्तसँग जोडेर विश्लेषण गरेका छन् । त्यसैले पनि यस पुस्तकको ऐतिहासिक महत्त्व छ । प्राचीन समाज ऐतिहासिक र विश्वप्रसिद्ध पुस्तक हो ।

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Yatra Trayee
    Yatra Trayee - Gyan Mani Nepal
    Qty: 1
    Price: 195
    Remove
    Shop Ratna Online
    Right Menu Icon