Pauranik Balkatha Sangraha – Gopi Krishna Sharma

पौराणिक बालकथा संग्रह– गोपीकृष्ण शर्मा

  • Year: 2082 BS
  • Edition: 1
  • 28 pages
  • Paperback

95

Availability: 5 in stock

SKU: Pauranik Balkatha Sangraha Categories: , Tag:

विगत आठ दशकभन्दा अघिदेखि पुस्तक प्रकाशनको क्षेत्रमा हामीले सेवा गर्दै आएका छौं । आजसम्मको निरन्तर हाम्रो सेवाअन्तर्गत हामीले समाजको बहुपक्षीय हितलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्दै रहेको तथ्य सर्वविदितै छ । यसै सिलसिलामा राष्ट्रका भविष्य मानिएका बालबालिकाको रूचिलाई ख्याल राख्दै, उनीहरूको मनोविज्ञानसमेतलाई ध्यान दिँदै यो पौराणिक बालकथा सङ्ग्रह प्रकाशित गरेका छौं । आशा एवम् विश्वास छ, पुस्तकका शीर्षकअनुरूप यस सङ्ग्रहभित्रका कथाहरूलाई बालबालिकाले अवश्य मनपराउनेछन् ।

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon