मुख्यतः उहाँ (गोपीकृष्ण शर्मा) को समालोचनाको गतिशीलता प्राज्ञिक र शोधपरक विशिष्टीकत कति निरूपणतर्फ नै बढी उन्मुख रहेको देखिन्छ, साथै उहाँको समालोचकीय शैली पाठकमैत्रीक, विशेष सम्प्रेष्य र प्रसाद गुणतर्फ विशेष रुचिशील रहेको पाइन्छ अनि उहाँका परवर्ती समालोचनाकतिमा प्राय: सघन सूक्ष्म कति अध्ययनका सन्दर्भमा पनि सापेक्षतः भाषा अजटिल नै रहेको छ र लामा वाक्य रचिदा पनि अभिव्यक्तिसामर्थ्य प्राय: अप्रतिहत नै रहेको पाइन्छ।
Paryabekshan – Gopikrishan Sharma
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Brand
Gopikrishan Sharma
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.