Pahelpur – GS Poudel

पहेलपुर – जीएस पौडेल

Rated 4.00 out of 5 based on 1 customer rating
(1 customer review)

800

Availability: 5 in stock

SKU: Pahelpur (RBD) Categories: , Tags: ,

Pahelpur – GS Poudel |

गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला – लिलीको सौन्दर्यसँगै सती जानेहरू आफूलाई जीवनको ठूलो खाडलभित्र त पुयाउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो , सबैलाई यो सत्य ज्ञात छ तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन ।

राजसी ठाँट वा अहंबाट आफूलाई मुक्त गराउन पहेंलो रंगको सहारा लिनु भन्छन् प्राचीन दार्शनिकहरू तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ , मोह र अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रुचाउँदैन ऊ यी जञ्जालहरुबाट ।

पहेंलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ , न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैभित्र हुन सक्छ तर खोजी कसले गर्ने ?

भ्रम अर्थात् मायाको एक सकों धुवाँमा रुमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक हलुसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रुमल्लियो पहेंलपुरमा ।

पहेंलो फूल , पहेंलो दृष्टि , पहेंलपुर छ संसार !!!

Weight 0.5 kg
Authors

Language

Publisher

1 review for Pahelpur – GS Poudel

  1. Rated 4 out of 5

    sabin.chhetri (verified)

    जी एस पौडेलको एक सर्को माया पढे पछि वहाँको यो कृति पढ्न तलतल लाग्यो। यसमा एक सर्को मायाको केही पात्रहरु दोहोरिएकोले झन् मनमा खुल्दुली मच्चाएको छ। रत्न बुक्सको गजबको सेवाको लागि धन्यवाद

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Saral Barnamala
    Saral Barnamala - DPH
    Qty: 1
    Price: 100
    Remove
    Shop Ratna Online
    Right Menu Icon