Ek Sarko Maya – G.S. Poudel (bestseller) |
G.S.Poudel is new to the world of novels, however, the language and style used in this is greatly influential. This novel is based on the fantasy love story of Raudha Atif (Maldivian Model).
विल्कुलै नयाँ लेखक हुन् जिएस पौडेल उपन्यासको दुनियाँमा । तर यिनको लेखनीमा प्रयोग भएको भाषा र शैलीले मलाई खूब प्रभावित गरेको छ । लामो समयदेखि माल्दिभ्स बस्दै आएका जिएस पौडेलले राउधा आतीफ (मालिदभियन मोडेल) को सौन्दर्यमाथि गरेको फेन्टासीपूर्ण प्रेमकथामा आधारित यो उपन्यास लोकप्रिय मात्रै हैन, लामो समयसम्म नेपाली उपन्यासका पारखीहरुले पढिरहने उपन्यास हुनेमा म विश्वस्त छु ।
Reviews
There are no reviews yet.