NepaliCongresska Char Dashak – Bishweshwar Prasad Koirala

350

Availability: 3 in stock

SKU: NepaliCongresska Char Dashak (RBD) Categories: , Tags: ,

Nepali Congresska Char Dashak – Bishweshwar Prasad Koirala |

बी.पी.लाई पढ्दा, उहाँमा रहेको लचिलोपन र समयका अन्तर्धाराहरूलाई गहिरो गरी अध्ययन गर्ने धैर्य पनि परिलक्षित हुन्छ। बी.पी. पढ्नेहरूले लेखिएको कुरालाई कठोरतापूर्वक अनुशीलन गर्नखोजे भने उनीहरूले बी.पी माथि न्याय गरेको ठहर्दैन। बरु त्यसले एक किसिमको मार्क्सवादी कट्टरताजस्तो स्थिति सृजना गर्छ । बी.पी.का अनुयायीहरू अध्ययन, मनन र चिन्तनबाट च्युत भएर कर्मकाण्डी जस्ता हुँदै गएको खण्डमा, उहाँको विचारको मूलतत्व नै नष्ट भएर जानेछ। त्यसैले बी.पी.का विचारलाई लिएर नयाँ नेपालको निर्माण गर्ने महान् कार्यमा प्रवृत्त हुन चाहनेहरूले आगामी दिनहरूको योजना बनाउँदा केही सार्थक आयाम थप्दै जाने र चिन्तनलाई गतिशील प्रवाहका रूपमा स्वीकारेर विचारलाई परिपक्वता र व्यापकता दिन प्रयत्न गरिरहनु र गरिनै रहनुपर्नेछ । चरैवेति चरैवेति …
सम्पादनः नरहरि आचार्य
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

6
    6
    Your Cart
    Hai Helo Bijuli
    Remove
    Self Love
    Self Love - No Specified Author
    Qty: 1
    Price: 600
    Remove
    Draupadee Awashesh
    Remove
    Atmabrittanta
    Remove
    Shop Ratna Online
    Right Menu Icon