Rare/Excl.

Nepalma Prachalit Pramukh Lipiharu – Chudamani Bandhu

नेपालमा प्रचलित प्रमुख लिपिहरू स्थिति, समस्या र सम्भावना– चुडामणी बन्धु

450

Out of stock

Restock Email Notification

SKU: Nepal ma Prachalit Pramukh Lipiharu Categories: ,

लिखित सामग्रीलाई यस संसारको एक ठाउँबाट अर्को ठाउँमा जहाँ पनि पुऱ्याउन र जति समयसम्म पनि राख्न सकिन्छ । आज पनि हामी ५-६ हजार वर्ष अघिका लिखित सामग्री पाउँछौं र आजका सामग्रीलाई हजारौं वर्षसम्मका लागि सुरक्षित राख्न सक्छौं । लिपि नभएको भए आज हामी संसारको एउटा कुनामा बसेर एउटाले लेखेको कुरा अर्को कुनामा बसेर पढ्न सक्ने थिएनौं, संसारका प्रमुख घटनाहरूबारे विस्तृत जानकारी दिने खबर- कागत दिनदिनै आफ्नै टेबुलमा पाउने थिएनौं, न त संसारभरिका उत्कृष्ट साहित्य, महापुरुषहरूका वचन, विद्वान्हरूका विचार र वैज्ञानिकहरूका खोजबारे हामी थाहा पाउने थियौं । यो लिपिकै वरदान हो र आजका मानिस विभिन्न लिपिमा लेखिएका पुस्तकका सहायताले नै थोरै समयमा धेरै कुरा जान्न समर्थ
भएका छन् ।
आज व्यक्तिगत, सामाजिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा हामी लिपिको व्यापक रूपमा प्रयोग गर्छौं । लिपिका अभावमा हाम्रो अहिलेको जीवन व्यवस्थित रूपमा चलाउन असंभव नै छ । लिपि हाम्रो सामाजिक जीवनको महत्त्वपूर्ण वस्तु भएकाले नै हामीले यस विषयमा जानकारी राख्नु आवश्यक छ ।
Nepal ma Prachalit Pramukh Lipiharu – Chudamani Bandhu

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

14
    14
    Your Cart
    Veronika Decides To Die
    Remove
    The Archer
    The Archer - Paulo Coelho
    Qty: 1
    Price: 400
    Remove
    The Lowland
    The Lowland - Jhumpa Lahiri
    Qty: 1
    Price: 640
    Remove
    Eauta Tasbir
    Eauta Tasbir - Dwarakanatha Regmi
    Qty: 2
    Price: 99
    Remove
    Man Mero
    Man Mero - Rajen Moktan
    Qty: 1
    Price: 192
    Remove
    Bhagh Ra Bandar
    Remove
    Daas Prathako Naaya Ruup
    Remove
    How To Attract Money
    Remove
    Nepali Lok Sahitya
    Remove
    Shop Ratna Online
    Right Menu Icon