Nekapaka Dui Pailat – Prayag Khadka

नेकपाका दुई पाइलट– प्रयाग खड्का

500

Availability: 5 in stock

SKU: Nekapaka Dui Pailat Categories: , Tag:

नेकपाका दुई पाइलट नामक पुस्तकमा नेकपाका दुई अध्यक्षको जीवन कस्तो छ ? राजनीतिमा कस्तो योगदान दिएको दिनुभएको छ ? कहाँ जन्मनु भएको हो ? राजनीतिमा लाग्ने प्रेरणा कसबाट पाउनुभएको हो ? कसका कारणले नेकपा विभाजन भयो ? एकीकरण किन दिगो हुन सकेन ? जनाधारका हिसाबले दुई पार्टीको अवस्था कस्तो छ ? दुई पाइलटको विगत, वर्तमान र भविष्य कस्तो होला ? वामआन्दोलन कुन रणनीतिक लक्ष्य र कार्यनीतिगत कार्यदिशा लिएर अगाडि बढेको छ ? पाइलटको अग्नी परीक्षा आगामी निर्वाचनमा हुँदैछ । चर्चामा रहेका दुई नेताको हैसियत आम निर्वाचन पछि अझ प्रस्ट हुने नै छ । यी चासो र जिज्ञासालाई पूर्ति गर्ने हिसाबले तयार पारिएको यो पुस्तक ओली र दाहालको विषयमा बुझ्न, अध्ययन गर्न चाहने पाठकका लागि अत्यन्त उपयोगी छ । यसमा दुवै नेताको बारेमा तुलनात्मक अध्ययन गरिएको छ । पुस्तकमा दुई पाइलटका विषयमा गहकिला, मार्मिक अन्तरवस्तु र परिघटनाहरु समावेश गरिएका छन् । दुवै नेताका जीवन कालमा घटेका अनेकौं घटनाहरु सविस्तार प्रस्तुत गरिएको छ । नेपालको राजनीतिक आन्दोलनमा रूचि राख्ने हरेकले पुस्तक अध्ययन गर्न
आवश्यक छ ।
Nekapaka Dui Pailat – Prayag Khadka

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon