यस पुस्तकभित्र…
* यो पुस्तक अग्रजहरूले हासिल गरेको ज्ञान, अनुभव, चेतना, अध्ययन, आरोह-
अवरोहकै अभिव्यक्ति हो । कठोर सङ्घर्षले भरिएको जीवनगाथा पनि हो । वामपन्थी आन्दोलनको जग हालेर त्यसको विस्तार र सङ्गठन निर्माण गर्ने कामको अगुवाइ गरेका स्थापित व्यक्तित्वहरूको जीवनका यथार्थ पक्षहरू यसमा समेटिएको ।
* पुस्तक अध्ययनबाट पाठकलाई नयाँ ऊर्जा, उत्साह र प्रेरणा मिल्ने छ । सार्थक जीवन जिउने सबल मार्ग पहिल्याउने छ । पुस्तक समाज परिवर्तनका लागि एउटा कोशेढुङ्गा साबित भएको ।
* जसले सदिऔँदेखि जरा गाडेर बसेको सामन्तवादको जग भत्काएर सामन्ती राज्यसत्ताको मूल खम्बा राजतन्त्रको समूल अन्त्य गरेर अँध्यारो युगलाई ध्वस्त पार्न सफल नेतृत्व गरेका थिए । राष्ट्र र जनताको मुक्तिका लागि आफू जलेर अरूलाई उज्यालो दिने प्रेरणादायी नायकहरूको विषयमा उल्लेख गरिएको ।
* जसले धर्तीमा जन्मिएर मानव भएको सार्थकता खोजिरहे, देश र जनताको मुक्तिका लागि सङ्घर्ष गरे । मुलुकको शान्ति-सुरक्षा र समृद्धिका लागि जुनसुकै कदम उठाउन पनि पछि परेनन् ती कम्युनिस्ट राजनीतिलाई अग्रगति दिने महापुरुषको महान् कार्यको अनुसन्धान गरी विज्ञ पाठकहरूका अगाडि पस्किएको ।
Communistko Itihas – Prayag Khadka
Communistko Itihas – Prayag Khadka
कम्युनिस्टको इतिहास– प्रयाग खड्का
₨900
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet