Ebook

Nasodhiyaka Kathaharu (ebook)

Buy to read on mobile browser. Login required.

400

Availability: 98 in stock

SKU: Nasodhiyaka Kathaharu (ebook) Category:

पवित्रा खत्री
त्यही त ! रहर छुनु त परको कुरा । रहरै देख्न नपाएकी, सपनाको संसार कल्पनामै पनि टेक्न नपाएकी म उदाउँदा छोरी, नातिनी, पनातिनीहरु र आजका सबै छोरीहरू, उनीहरुलाई भन्न चाहन्छु मजाले उदाउनू । कसैको हस्तक्षेपविना स्वतन्त्र भएर उदाउनु ताकि शरीर अस्ताउँदा पनि उदाइरहोस् तपाईंहरूको कर्म ।
पवित्रा खत्री
यो कथा आम नेपाली आमाहरुको कथा हो । विवाहअघि आफ्ना आमाबुवाले, विवाहित रहुञ्जेल आफ्नो श्रीमान्‌ले अनि वृद्ध अवस्थामा सन्तानले निर्धारित गरिदिने परिधिमा बाँचेका तमाम नेपाली आमाहरु मेरी आमा जस्तै एकैसाथ विस्मित, चकित अनि दुखित छन् ।
डा. श्याम केसी
आमाबुबालाई जिउँदो हुँदा विभिन्न तीर्थस्थल लग्ने, चौरासी पूजा, गौदान, तुलादान, जङ्क आदि र स्वर्गारोहण भएपछि सप्ताह, पुराण आदि लगाउने ने पाली समाजमा चलन छ । मेरो श्रीमान्‌ले चाहिँ मुवालाई उहाँको जीवनकालमा नै यो मुवाको कथा बोकेको पुस्तक निकालेर उपहार दिने विचार गर्नुभयो । शशी केसी
यो किताब पढ्दा उहाँलाई भेटे झैँ लाग्दछ । पवित्रा मुवाको यो किताब अब अजम्बरी फूल बन्यो । यो कहिल्यै नओइलाउने मखमली फूलको माला जस्तै बनेर सजिने छ ।

Authors

Language

Publisher

7
    7
    Your Cart
    Palpalsit Pokhinda
    Remove
    Nasodhiyaka Kathaharu (Paperback)
    Nasodhiyaka Kathaharu (ebook)Ebook
    Qty: 1
    Price: 400
    Remove
    Chaubatako Charaitira
    Remove
    Musukka Ma
    Musukka Ma - Hiranya Bhojpure
    Qty: 1
    Price: 355
    Remove
    Report From Lhasa
    Remove
    Shop Ratna Online
    Right Menu Icon