Na Aadi Na Antya – Ramesh Bhandai

न आदि न अन्त्य– रेमश भान्दाइ

250

Availability: 5 in stock

SKU: Na Aadi Na Antya Categories: , Tag:

उ खित्का छाडेर हाँसी । भनी- “माया भनेको निमेष भरमा बस्छ । चिनजान पछि हुँदै जान्छ । तपाईंलाई त माया गर्ने अकाट्य नाता छ । तपाईलाई त जब देखि चिने तब देखि माया गर्छु ।”
“मसँग बिहे गरिहाले म तिम्रो बुढो भई हाल्छु नी ” -दल बहादुर पनि तपाईंबाट तिमीमा भयो । उ पनि मज्जाले हाँस्यो ।
स्याऊवाल्नीले मस्कँदै भनी- “तिमी आफ्नो नागरिकता देखाई लेऊ म तिम्रो साथमा बिहे गरि लि हाल्छु । ”
एउटै ओक्षानमा सुत्ता तिमीबाट मलाई नाफा हुने केनै छ र जो म तिमीसँग ओक्षान साझा गरौं ?
“यो जीवन चक्र हो माधव । जति यसमा घुम्दै जानेछौ उती चक्राउँदै जानेछौ । न फेद भेट्ने छौ न टुप्पो । न धर्म बुझ्नेछौ न कर्म। न लोक देख्ने छौ न परलोक । पर्दाभित्रका कर्म देखिएपछि पाप न देखिउञ्जेल धर्म । कसले के गर्दै छ न सोच । जसबाट आनन्द प्राप्त हुन्छ त्यसलाई धितमरुञ्जेल भोग गर । तिमीलाई सब प्राप्य छन्, धन सम्पति म सविता गंगा मेनका अरु कति कति….”
एक रात एकाएक मेरो निद्रा खुल्यो देवु पुरा नाङ्गो भएर म माथि घोप्टिएको थियो । मेरो वस्त्र घुँडातिर सरेको थियो । जामा छातीतिर उल्टेको थियो ।
-यसै कथासङ्ग्रहबाट
Na Aadi Na Antya – Ramesh Bhandai

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Thule Ra Sane
    Thule Ra Sane - Rajesh Koirala
    Qty: 1
    Price: 130
    Remove
    Gangajal
    Gangajal - Ramesh Bhandai
    Qty: 1
    Price: 250
    Remove
    Shop Ratna Online
    Right Menu Icon