Rare/Excl.

Mrityu Diary (Biyogdekhi Yogsamma) – Tulasi Acharya

मृत्यु डायरी वियोगदेखी योगसम्म – तुलसी आचार्य

490

Availability: 1 in stock

SKU: Mrityu Diary (Biyogdekhi Yogsamma) - Tulasi Acharya Categories: , Tags: ,

“ पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ । ” – के. ट्रेल
सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो संस्मरण (गैरआख्यान) हो- ‘मृत्यु डायरी’ । यसअघि विभिन्न विधामा करिब एक दर्जन पुस्तक लेखिसकेका आचार्यले प्रशासन तथा नीति विषयमा विद्यावारिधि गरेका छन् ।
मृत्यु डायरी’ प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।
०००
जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, ‘मृत्यु डायरी’ । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई ‘सार्वभौम’ बनाइदिएका छन् ।
भन्छु- पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् ।
Mrityu Diary (Biyogdekhi Yogsamma) – Tulasi Acharya

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon