Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Mochan – Tulasi Acharya
₨375.00
Availability: 5 in stock
Mochan – Tulasi Acharya |
सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो र सिर्जनात्मक आख्यानमा दोस्रो कृति हो- मोचन । यसअघि अङ्ग्रेजी भाषामा उनको उपन्यास रनिङ फ्रम द ड्रिमल्याण्ड प्रकाशित छ । प्रशासन तथा नीति विषयका विद्यावारिधि आचार्यको ‘सेक्स, जेण्डर एण्ड डिसेबिलिटी गैर-आख्यान कृति पनि बजारमा आइसकेको छ।
कविता लेखनमा रुचि राख्ने आचार्यको मोचन’ आजका आम मानिसका भिन्न भिन्न जीवनशैलीका चाहहरू, तिनले निम्ताएका असमझदारीहरू र तिनकै कारण जेलिएर भत्किएका सम्बन्धहरूको आख्यान हो । नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको कथानकीले विषयको नयाँ पन प्रस्तुत गर्छ । जीवनदर्शन, ध्यान, योग, अध्यात्म चिन्तन र जब्बर आधुनिकता समेतको द्वन्द्व-प्रयोगले उपन्यासलाई अझ प्रेमिल, गम्भिर र पठनीय बनाएको छ । |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.