मोटेल अमेरिका आख्यानकार राजवको अत्यन्त चर्चित उपन्यास हो । शिल्प, कथ्य र कलात्मक भाव बिस्तारका दृष्टिले यो कस्सिएको उपन्यास हो । मूलतः अमेरिकी परिवेशमा लेखिएको छ यो उपन्यास । सैद्धान्तिक आधारमा नेपाली साहित्यका विद्वान्, समीक्षक तथा अन्वेषकहरूले मोटेल अमेरिकालाई उदाहरणीय डायस्पोरिक उपन्यास मानेका छन् । यस आधारमा पनि यसको निरन्तर चर्चा, परिचर्चा, पठन र विश्लेषण हुँदै आएको छ।
Motel America – Rajav
Reviews
There are no reviews yet