Mero Kathaka Panaharu Khanda 3 – Ganeshman Singh

मेरो कथक पनहारु खण्ड ३ – गणेशमान शिंग

400

Availability: 2 in stock

SKU: Mero Kathaka Panaharu Khanda 3 - Ganeshman Shingh Categories: , Tags: ,

प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा होमिएर आजीवन कारावासको सजाय भोग्दाभोग्दै नेपाली कांग्रेसका जुझारु कार्यकर्ता माथवरसिंह बस्नेत भित्रको सिर्जनात्मक प्रतिभाले पनि फक्रिने मौका पायो । अत्यासलाग्दो बन्दी जीवनको एकप्रकारले उपलब्धि थियो यो । कारामुक्ति पछि वी. पी. कोइराला र कृष्णप्रसाद भट्टराईका प्रेरणाले माथवरसिंह पुनर्जागरण मार्फत् पत्रकारितामा लाग्नु भयो । २०४३ सालमा उहाँले पत्रकारितालाई नियमित पेशाका रुपमा अपनाउनु भएपछि “मेरो कथाका पानाहरु” लाई शब्दमा सजाउने सिलसिला प्रारम्भ गर्नुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहको रोमाञ्चकारी आत्मकथालाई शब्दमा उतार्नु सहज काम थिएन । तर सर्वमान्य नेताका प्रतिका श्रद्धा र समर्पणका कारण माथवरसिंह यो काममा निरन्तर जुट्नु भयो र एउटा महत्वपुर्ण कालखण्डको सिंगो अभिलेख शब्दांकित हुनसक्यो ।
नेपाली कांग्रसका शीर्षस्थ नेताहरु वी. पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको असीम स्नेह र निकट सान्निध्यको अवसर पाउनु भएका माथवरसिंह, गणेशमान सिंहको जीवन कथाका पानाहरुको संयोजकका रुपमा त चिनिनु हुन्छ नै, उहाँ नेपाली कांग्रसका केही त्यस्ता वौद्धिक प्रतिभा मध्ये एक हुनुहुन्छ, जसको निर्भिकता सन्देहरहित मानिन्छ ।

Mero Kathaka Panaharu Khanda 3 – Ganeshman Shingh

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    The Time Machine (Fingerprint)
    Remove
    Manis Nai Devata
    Manis Nai Devata - Lalita Doshi
    Qty: 1
    Price: 95
    Remove
    Shop Ratna Online
    Right Menu Icon