Shop Online For Books | Stationery | Fashion | Gift Items

Mero Kathaka Panaharu Khanda 1 – Ganeshman Singh

350

Availability: 3 in stock

SKU: Mero Kathaka Panaharu Khanda 1 (RBD) Categories: , Tag:

Mero Kathaka Panaharu Khanda 1 – Ganeshman Singh | प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा होमिएर आजीवन कारावासको सजाय भोग्दाभोग्दै नेपाली कांग्रेसका जुझारु कार्यकर्ता माथवरसिंह बस्नेत भित्रको सिर्जनात्मक प्रतिभाले पनि फक्रिने मौका पायो । अत्यासलाग्दो बन्दी जीवनको एकप्रकारले उपलब्धि थियो यो । कारामुक्ति पछि वी . पी . कोइराला र कृष्णप्रसाद भट्टराईका प्रेरणाले माथवरसिंह पुनर्जागरण मार्फत् पत्रकारितामा लाग्नु भयो । २०४३ सालमा उहाँले पत्रकारितालाई नियमित पेशाका रुपमा अपनाउनु भएपछि “ मेरो कथाका पानाहरु ” लाई शब्दमा सजाउने सिलसिला प्रारम्भ गर्नुभयो ।नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहको रोमाञ्चकारी आत्मकथालाई शब्दमा उतार्नु सहज काम थिएन । तर सर्वमान्य नेता प्रतिका श्रद्धा र समर्पणका कारण माथवरसिंह यो काममा निरन्तर जुट्नु भयो र एउटा महत्वपुर्ण कालखण्डको सिंगो अभिलेख शब्दांकित हुनसक्यो । नेपाली कांग्रसका शीर्षस्थ नेताहरु वी . पी . कोइराला , गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको असीम स्नेह र निकट सान्निध्यको अवसर पाउनु भएका माथवरसिंह , गणेशमान सिंहको जीवन कथाका पानाहरुको संयोजकका रुपमा त चिनिनु हुन्छ नै , उहाँ नेपाली कांग्रसका केही त्यस्ता बौद्धिक प्रतिभा मध्ये एक हुनुहुन्छ ,जसको निर्भिकता सन्देहरहित मानिन्छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Right Menu Icon