Maya Matra Maya (Basana Romance ra Sambandhako) – Binod Dhakal

माया मात्र माया (बासना, रोमान्स र सम्बन्धको जालो)– विनोद ढकाल

  • Year: 2082 BS
  • Edition: 1
  • 235 pages
  • Paperback

595

Availability: 5 in stock

SKU: Maya Matra Maya (Basana Romance ra Sambandhako) Categories: , , Tag:

नारी-पुरूष सम्बन्धको रहस्य संसारभरि नै कुतूहलको विषय हो । पुरानादेखि नयाँ युगका मुना-मदन आफ्नो जोडी फकाउने र सम्बन्ध टिकाउने खोजीमा नित्य लागिरहेका छन् । अझ भन्ने हो भने माया, यौन र विवाहबारे समाजमा एक किसिमको भूलभुलैया व्याप्त छ । डा. विनोद ढकालकृत गैरआख्यान माया, मात्र मायामा विज्ञानका पछिल्ला खोज र अनुसन्धानहरूमा आधारित पुस्तक हो ।
प्रस्तुत पुस्तकमा विज्ञान र साहित्यको अनौठो सङ्गम छ । यसमा एकातिर कविहरूले भावुकतावश लेखेका मायासम्बन्धी रोमान्टिक कविता उद्धृत गरिएको छ भने अर्कातिर मायाको वैज्ञानिक हिसाबकिताब । एक कवि र आख्यानकार का रूपमा सुपरिचित भए पनि लेखकले भावनामा नबहकिने छुट लिएका छैनन् । आफ्नो वैज्ञानिक एवम् चिकित्सक छवि नै सुरक्षित राखेका छन् । नेपाली साहित्यमा आजसम्म मायामा रसायन, हर्मोन, न्युरोट्रान्समिटरहरूको प्रभावबारे यति सुन्दर व्याख्या गरिएको छैन ।
राजकुमार बानियाँ

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Baguwa Pani
    Baguwa Pani - Binod Dhakal
    Qty: 1
    Price: 525
    Remove
    Shop Ratna Online
    Right Menu Icon