Mathiko Aadesh Cha (Hirasatma Kabita) – Rabindra Mishra

माथिको आदेश छ (हिरासतमा वि)– रवीन्द्र मिश्र

  • Year: 2082 BS
  • Edition: 1
  • 79 pages
  • Paperback

440

Availability: 5 in stock

SKU: Mathiko Aadesh Cha (Hirasatma Kabita) Categories: , Tag:

यस सङ्ग्रहमा रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरूपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ । यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । मिश्र-व्यक्तित्वको साहित्यिक उचाइ हो, यो कृति । बाह्य संसारबाट कवि अन्तर्जागृतिको अन्तश्चेतनामा प्रवेश गरेका छन् । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रूपमा प्रकट भएको छ ।
डा. नवराज लम्साल मदन पुरस्कार विजेता कवि तथा गीतकार,
अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ । पत्रकारिता, परोपकार वा राजनीत्तिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त छ ।
नवराज पराजुली
पद्मश्री साहित्य पुरस्कार विजेता कवि

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon