Shop Online For Books | Stationery | Fashion | Gift Items

Maile Je Dekhe – Radha Krishna Mainali

425

Login To Backorder (Members Only)

Restock Email Notification

बीसको दशकको मध्यबाट कम्युनिष्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली ०२८ सालको झापा आन्दोलनका संगठकका रूपमा चर्चित छन् । पटक-पटक गरी १६ वर्ष जेलजीवन बिताएका उनी आदर्शको अडानमा गतिशील नेता मानिन्छन् । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छन् । राजनीतिक बन्दीका रूपमा जेलमा रहँदा उनले आफूले भोगेका र देखेका घटनालाई आफ्नो विश्लेषणसहित अभिलेखन गरेका छन् । यसैमा उनले आफ्नो झापा आन्दोलनदेखिको यात्रालाई पनि सम्झेका छन् ।
विचार र मानवीय संवेदना सन्तुलनका कारण मन तथा मस्तिष्क दुवैलाई स्पर्श गर्ने संस्मरणहरूको संग्रह हो- ‘मैले जे देखें।

Maile Je Dekhe – Radha Krishna Mainali

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon