Mahayug – Sima Abhas

महायुग– सीमा आभास

  • Year: 2082 BS
  • Edition: 1
  • 351 pages
  • Paperback

699

Availability: 1 in stock

स्त्रीले शरीरको सीमातीत शक्ति र आत्मालाई चिनेपछि आफूलाई मात्र होइन, सारा मानवता र सृष्टिलाई नै नयाँ उज्यालोतर्फ डोऱ्याउने सामर्थ्य राख्छन् । आत्मजागृति एक व्यक्तिको मात्र नभई पिंढीदेखि पिंढीसम्मको चेतना हो । त्यही चैतन्यका चार पुस्ताको कथामाला हो- महायुग ।
सामाजिक सम्मोहनको घेरामा बाँधिएर पनि स्त्रीहरूभित्र अवचेतन रूपमा गहिरो मौनता बाँचिरहेको हुन्छ । त्यही मौनतालाई नै उनीहरू आफ्नो अस्तित्व, आत्मशक्ति र बोधसहित आवाजमा बदल्न सक्षम हुन्छन् ।
नीलाञ्जनादेखि यक्षिणीसम्मको यात्रा स्त्रीभित्रै सुरु भएको पुनर्जागरण, समयको पुकार र मार्गदर्शन हो । त्यही स्त्रीतन्त्रको कथा हो— महायुग ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon